Hindi Version
कञ्चनजङ्घा अघि, हरियो वन र नदी,
कञ्चनजङ्घा अघि, हरियो वन र नदी,
बसिएको हाम्रो अल्पाइन
ज्ञानको खानी, सत्यको वाणी
सिक्किम अल्पाइन विश्वविद्यालय
हजारौँ सपना बटुली हिँड्दै
सिक्किम अल्पाइन विश्वविद्यालय
हामी एकतामा हात मिलाइ
साहस, ज्ञान र संस्कृति
यही होस् हाम्रो भक्ति
साहस, ज्ञान र संस्कृति
यही होस् हाम्रो भक्ति
पहाड जस्तो अटल खडा भई,
दौड नसिद्धसम्म दौडी रहने
सिक्किम अल्पाइन विश्वविद्यालय
हाम्रो भविष्य तिम्रो हातमा थमाई
सिक्किम अल्पाइन विश्वविद्यालय
सपना साकार गरौँ सङ्कल्प गराई